क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 नेपाल सरकारले पशु बधशाला र मासु जाँच ऐन, २०५५ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सो ऐन प्रारम्भ सम्बन्धी क्षेत्र एवम् मिति तोकेको सूचना (संख्या २७, प्रकाशित मिति २०८३/०५/०१) भदौ १, २०८३, सोमबार २२:११
2 अन्तर्राष्ट्रिय श्रम सङ्‍गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, सन् १९४७ (नं. ८१) (CO81-Labour Inspection Convention, 1947) को प्रमाणिक प्रति (संख्या २६, प्रकाशित मिति २०८३/०४/२८) साउन ३१, २०८३, आइतबार ११:५६
3 मतदाता नामावलीमा नाम दर्ता गर्ने उमेर सम्बन्धी (संख्या २६, प्रकाशित मिति २०८३/०४/२८) साउन ३१, २०८३, आइतबार ११:५३
4 प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (छैठौं संशोधन) नियमावली, २०८३ (संख्या २६, प्रकाशित मिति २०८३/०४/२८) साउन ३१, २०८३, आइतबार ११:५१
5 तथ्याङ्‍क (पहिलो संशोधन) नियमावली, २०८३ (संख्या २६, प्रकाशित मिति २०८३/०४/२८) साउन ३१, २०८३, आइतबार ११:५०
6 लोक सेवा आयोग नियमावली, २०७९ को अनुसूचीमा हेरफेर (संख्या २६, प्रकाशित मिति २०८३/०४/२८) साउन ३१, २०८३, आइतबार ११:४९