क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 नेपालमा सूचित वा पञ्‍जीकृत बीउ बिजनको न्यूनतम गुणस्तरको हद तोकेको सम्बन्धी सूचना (संख्या ३१, प्रकाशित मिति २०८३/०५/१५) भदौ १६, २०८३, मंगलबार १७:५३
2 संवत् २०८५ साल भदौ मसान्तसम्मका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा लाग्ने विभिन्न शुल्कहरूमा छुट दिने सम्बन्धी सूचना (संख्या ३०, प्रकाशित मिति २०८३/०५/११) भदौ ११, २०८३, बिहिबार २३:१९
3 भोटेकोशी-ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्‍कटग्रस्त क्षेत्र घोषणा गरेको सम्बन्धी सूचना (संख्या ३०, प्रकाशित मिति २०८३/०५/११) भदौ ११, २०८३, बिहिबार २३:१६
4 दूरसञ्चार नियमावली अनुसूची हेरफेर (संख्या २९, प्रकाशित मिति २०८३/०५/०८) भदौ ११, २०८३, बिहिबार १३:५९
5 राजस्व छुट सम्बन्धी २६ थान सूचनाहरू (संख्या २८, प्रकाशित मिति २०८३/०५/०४) भदौ ७, २०८३, आइतबार १८:३
6 नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०७७ को अनुसूची-२ को सट्टा नयाँ अनुसूची-२ राखी सो नियमावलीमा गरिएको हेरफेर सम्बन्धी सूचना (संख्या २८, प्रकाशित मिति २०८३/०५/०४) भदौ ७, २०८३, आइतबार १८:२