आर्थिक ऐन, २०८३ को दफा १९ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३४ र दफा ५० को व्यवस्था कार्यान्वयनमा देखिएका द्विविधा वा असहजता सम्बन्धमा बाधा अड्काउ फुकुवा गर्ने निर्णय गरिएको सूचना (संख्या ३३, प्रकाशित मिति २०८३/०५/२५)