संवत् २०८५ साल भदौ मसान्तसम्मका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा लाग्ने विभिन्न शुल्कहरूमा छुट दिने सम्बन्धी सूचना (संख्या ३०, प्रकाशित मिति २०८३/०५/११)