पुलीस अफिसर्स स्क्रिनिंग कमिटीले रिपोर्ट पेश गरेबमोजिम नयाँ भर्ना, बढुवा, थमौती, तल्लो दर्जामा झारिने (डिमोशन), कायम मुकायम, अरू विभागमा सरूवा, उमेर हदबाट रिटायर स्क्रिनिंगबाट अनुत्तीर्ण र खोसुवा समेत भएको सम्बन्धी गृह विभागको सूचना (संख्या ६, प्रकाशित मिति २०१२/०५/२७)