Other Notice


महानिर्देशक ज्युबाट प्रशंसापत्र सहित पुरस्कार वितरण कार्यक्रमको एक झलक

Submit Date: 2016-12-09

नेपाल सरकारको निजामती सेवामा लामो समयदेखि इमान्दारीता तथा लगनशिलताका साथ कार्य गर्ने कर्मचारीहरुलाई निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा यस विभागमा कार्यरत अफ्सेट प्रेस सुपरभाईजर श्री अर्जुन प्रसाद वराल, सिनियर बुकवाईण्डर श्री कृष्णप्रसाद घिमिरे, सिनियर मोनो टाइप अपरेटर श्री अशोक राज शाक्य, नायव सुब्बा श्री माधव प्रसाद निरौला र बुकवाइण्डर श्री तारादेवी गुरुड. समेत ५ जना कर्मचारीहरुलाई यस विभागका महानिर्देशक श्री शंकर अर्यालज्युबाट प्रशंसापत्र सहित

पुरस्कार वितरण कार्यक्रमको एक झलक